Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

देउवाले गरे श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनयन

देउवाले गरे श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनयन

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनयन गरेका छन् ।

    onlinepatrika
    Arghakhachi
    कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य हरिशरण नेपाली रहेका छन् ।

    AGNI GROUP

    १. डी.पी. अर्याल, काठमाडौं

    २. बमबहादुर डि.सी., दाङ

    ३. भीमार्जन आचार्य, काठमाडौं

    ४. तारा राई, उदयपुर

    ५. प्रभातकुमार ललन, सप्तरी

    ६. राजेन्द्र बुढाथोकी, दाङ

    ७. तेजबहादुर गोदार, मकवानपुर

    ८. जयबहादुर बि.सी. (बुढा), सुर्खेत

    ९. कृष्णबहादुर कुँवर, कञ्चनपुर

    १०. लीलबहादुर रनपाल, स्याङ्जा

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij