Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उपत्यकामा दुईं जना मृत अवस्थामा फेला

उपत्यकामा दुईं जना मृत अवस्थामा फेला

  • काठमाडौं । काठमाडौं उपत्यकामा दुईं जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका–४ लिपिकोटस्थित टहरामा बस्ने खोटाङ घर भएकी ४९ वर्षीया मिलन सरी राई आफ्नै टहरामा मृत अवस्थामा फेला परेकी छिन्

    साथै ललितपुरको महालक्ष्मी नगरपालिका–८ गोदावरी खोला किनारमा सोही नगरपालिकाको टिकाथली बस्ने इलाम चुलाचुली गाउँपालिका–५ घर भएका ५७ वर्षीय लक्ष्मण राई मृत अवस्थामा फेला परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट