Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

मुगुमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

मुगुमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

  • काठमाडौं । मुगुको सोरु गाउँपालिका–६ बन्जाँहामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    सोरुकोटदेखि गमगढी बजारतर्फ आउँदै गरेको ग १ ज ६४६७ नम्बरको बोलेरो जीप मोडमा पछाडि हट्ने क्रममा करिब १०० मिटर तल खसेको हो ।

    जीपमा सवार दुई जनामध्ये चालक रहेका सोरु गाउँपालिका–३ भिँईगाउँका नरबहादुर बुमीको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij