Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

पलेशा गोबर्धन क्वाटरफाइनलमा पराजित

पलेशा गोबर्धन क्वाटरफाइनलमा पराजित

  • काठमाडौं । जारी पेरिस पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन क्वाटरफाइनलमा पराजित भएकी छन् ।

    images
    images
    images

    शुक्रबार भएको खेलमा के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यस प्रतिष्पर्धामा पलेशा क्वाटरफाइनलमा ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेससँग १०-८ ले पराजित भएकी थिइन् ।

    उनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई पराजित गरेकी थिइन् । उनले मोराल्सलाई ३१-० ले पराजित गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij