
Apr 17 2025 | २०८२, वैशाख ४ गते
वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ ।
वीर अस्पतालमै हिजो दिउँसो उपचारका क्रममा उनको निधन भएको हो । योजना अनुसार साँघुरिएको मुटुको भल्भको एन्जीयोप्लास्टी गरिसकेपछि अचानक स्वास्थ्यमा समस्या आउँदा उनको मृत्यु भएको बताइएको छ ।
अस्पतालका निर्देशक डा सन्तोष पौडेलले आफू र वीर परिवार स्तब्ध भएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij