Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

तीजमा अनावश्यक तडक भडक नगनुस्ः काठमाडौं प्रशासन

तीजमा अनावश्यक तडक भडक नगनुस्ः काठमाडौं प्रशासन

  • काडमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीज मनाउने क्रममा अनावश्यक तडक भड्क नगर्न आग्रह गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गर्दै आफ्नो परम्परा एवं सामाजिक रितिरीवाजलाई मौलिक रुपमा संरक्षण र सम्वर्द्धन गर्ने बाहेक अन्य तीजसँग सम्बन्धित खर्चिला र भड्किला कार्यक्रम संचालन नगर्न आग्रह गरेको हो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij