Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

मोदी १० घन्टा लामो रेल यात्रावाट युक्रेन पुग्ने

मोदी १० घन्टा लामो रेल यात्रावाट युक्रेन पुग्ने

  • काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि पोल्याण्ड पुगेका छन् । उनी आज राति युक्रेन भ्रमणका लागि प्रस्थान गर्नेछन् । उनको भ्रमणको विशेष कुरा के छ भने उनी विमानबाट होइन, रेलबाट युक्रेन जानेछन् । प्रधानमन्त्री मोदी विशेष ट्रेनबाट किभ जाने तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    images
    images
    images

    यस विशेष ट्रेनको नाम ‘रेल फोर्स वन’ हो । यो सामान्य रेल होइन । यो लक्जरी सुविधा र विश्व स्तरीय सेवाको लागी विश्व परिचित छ । प्रधानमन्त्री मोदी १० घण्टाको यात्रापछि किभ पुग्ने छन् । उनीहरूलाई फर्किन त्यति नै समय लाग्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij