Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

परीक्षाको नतिजामा ननग्रेडेड विद्यार्थीको शुल्क फिर्ता हुने

परीक्षाको नतिजामा ननग्रेडेड विद्यार्थीको शुल्क फिर्ता हुने

  • काठमाडौं ।  शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा-१२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेडेडमा परेका विद्यार्थीले फाराम भर्दा तिरेको शुल्क फिर्ता हुने बताएकी छन् । उनले बुधबार आफ्नो सामाजिक सञ्जालबाट सो सम्बन्धि जानकारी दिएकी हुन्।

    onlinepatrika
    Arghakhachi


    उनले भनेकी छन्,‘चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा-१२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेड (एनजी) मा परेका विद्यार्थीले फाराम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता दिइने कुरा जानकारी गराउॅंछु।’ विद्यार्थीहरूले उक्त शुल्क फिर्ता हुनुपर्ने माग गरेका थिए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट