
Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडौं । ललितपुरको इमाडोलस्थित महालक्ष्मी नगरपालिका-३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल-बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेको छ । सडकमा भ्वाङ परेसंगै सवारी आवागमन अवरुद्ध भएको छ ।
ललितपुर प्रहरी प्रवक्ता (एसपी) नरेशराज सुवेदीका अनुसार सडकको झण्डै ३ मिटर क्षेत्रमा भ्वाङ परेको सवारी आवागमन अवरुद्ध भएको छ । सडक भासिनुको कारण खुलेको छैन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij