Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सडक भासिएपछि सवारीसाधन आवागमन बन्द

सडक भासिएपछि सवारीसाधन आवागमन बन्द

  • काठमाडौं। दरबारमार्गमा रहेको महेन्द्र शालिक-काठमाडौं प्लाजा जोड्ने सडक भाँसिएपछि सवारीसाधन आवागमन बन्द गरिएको छ। उक्त सडक गएराति नै भासिएको महानगर प्रहरीले जनाएको छ। 

    onlinepatrika
    Arghakhachi

    सडकमा ठूलो भ्वाङ परेपछि सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। यो काठमाडौं महानगरपालिकाकै कार्यालय नजिक सडक भासिएकाे हो। 

    AGNI GROUP

    भ्वाङ परेको सडक टाल्न लागिएको महानगरपालिकाले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट