Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

लहानमा ट्रकको ठक्करबाट दाजुको मृत्यु, भाइ घाइते

लहानमा ट्रकको ठक्करबाट दाजुको मृत्यु, भाइ घाइते

  • काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहानमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    अर्का एक जना घाइते भएका छन् । साइकलमा सवार दुई जनालाई ट्रकले ठक्कर दिदा ५० वर्षिय बद्री विकको मृत्यु भएको हो भने ३५ वर्षिय इश्वर विक घाइते भएका हुन् ।

    साइकलमा सवार उनीहरु दाजुभाइ हुन् । दुर्घटनामा घाइते भएका बद्रीलाई चालकले ट्रक ब्याक गरेर किचेको स्थानीयको आरोप छ ।

    घाइते ईश्वरको विराटनगरमा उपचार भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij