Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

ढलमा छिरेर बेपत्ता भएकी महिलाको शव भेटियो

ढलमा छिरेर बेपत्ता भएकी महिलाको शव भेटियो

  • काठमाडौं । काभ्रेमा ढलमा छिरेर बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ ।

    images
    images
    images

    आज बिहान पौने ११ बजे धुलिखेल नगरपालिका ५ श्रीखण्डपुरमा रहेको ढलको मकलमा छिरेर बेपत्ता भएकी रामेछाप खाडादेवी गाउँपालिका -३ की ५० वर्षीया भगवती भागदासको शव फेला परेको हो ।

    उनी काभ्रेको पनौति नगरपालिका-५ नैकिनटार बस्दै आएकी थिइन् । उनी ढलको मकलमा छिर्दा बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनी बगेको ठाउँभन्दा करिब तीनसय मिटर तल मृत फेला परेकी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij