Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर काफ्लेको निधन

राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर काफ्लेको निधन

  • काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर गोपाल काफ्लेको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका काफ्लेको निधन भएपछि सोमबार अन्तिम संस्कार गरिएको हो ।

    images
    images
    images

    युवराज खतिवडा गभर्नर हुँदा काफ्ले डेपुटी थिए । सहायक निर्देशक पदबाट सेवा सुरु गरेको काफ्ले वर्तमान गभर्नर महाप्रसाद अधिकारीसँगै डेपुटी गभर्नर बनेका थिए ।

    २०७२ पुसदेखि डेपुटी गभर्नरबाट सेवा निवृत्त भएका काफ्ले काठमाडौंको मण्डिखाटारमा बस्दै आएका थिए । डेपुटी गभर्नर रहँदै उनको नाम गभर्नरमा सिफारिस भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij