
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । आज आइतबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ३१ पैसा रहेको छ ।
यूरो एकको खरिद दर १४४ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ २३ पैसा रहेको छ ।
त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३९ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij