Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गोदावरी र इमाडोलमा हैजा पुष्टि

गोदावरी र इमाडोलमा हैजा पुष्टि

  • ललितपुर । दुई साता यता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जुनसुकै स्रोतको भएपनि पानी उमालेर पिउन आह्वान गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार काठमाडौँ उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल क्षेत्रमा गरी १४ जनामा हैजा पुष्टि भएको छ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँको टोखा र कैलालीको धनगरीमा पनि हैजा संक्रमित भेटिएका छन् । खुला दिशाको अभ्यास घट्नुका साथै सरसफाईमा प्राय सबै सजग रहे पनि बर्खायाममा पानीको स्रोतमा फोहोर मिसिने हुनाले हैजाको संक्रमण देखिने गरेको छ ।

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट