Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पालिका अन्योलग्रस्त, अध्यक्ष आफु भने दोहोरी साँझमा मस्त

पालिका अन्योलग्रस्त, अध्यक्ष आफु भने दोहोरी साँझमा मस्त

  • काठमाडौं। अछामको तुर्माखाद गाउँपालिकाका अध्यक्षले गाउँसभा अलपत्र पारेर काठमाडौंंमा रहेको खबर प्राप्त भएको छ । असारको १५ गते भित्र गाउँ सभाबाट बजेट पारित गर्नु पर्ने संबैधानिक ब्यबस्थालाई कुल्चदै बजेट पास गर्न छोडेर अध्यक्ष डम्बर बिसि काठमाडौंमा रमाइ रहेका छन् ।

    images
    images
    images

    गाउँपालिकाको श्रोतलाई दोहन गरेर  गाउँपालिका अध्यक्ष डम्बर बिसि काठमाडौंका दोहोरी साँझमा भेटिने गरेको स्रोतको दाबी छ । अध्यक्ष बिसिले गाउँ सभामा निति तथा कार्यक्रम पेस गरेर काठमाडौं हिडेपछि पालिका अन्योलग्रस्त बनेको छ ।

    बजेट पास नभएपछि पालिकाको बजेट शून्य भएको छ । पालिकाका विभिन्न आयोजना अलपत्र पर्ने र बिकास निर्माणका काममा बाधा पुगेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij