Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

पाउण्ड बढ्दा डलरको मूल्य स्थिर

पाउण्ड बढ्दा डलरको मूल्य स्थिर

  • काठमाडौं । सोमबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्डको मूल्य बढेको छ भने डलरको मूल्य स्थिर रहेको छ ।

    आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ २७ पैसा रहेको छ । यूरो एकको खरिद दर १४५ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ८० पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्री दर १७२ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३९ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij