
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाले शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयस्थित मन्त्री डा. राणाको कार्यकक्षमा भेटवार्ता भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij