Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

कुन विदेशी मुद्राको विनिमय दर कति ?

कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • काठमाडौं । आज मंगलबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ १६ पैसा रहेको छ ।

    images
    images
    images

    यूरो एकको खरिद दर १४५ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ ०५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १७३ रुपैयाँ ५१ पैसा रहेको छ ।

    त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३८ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij