Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकी राजदुत डीन आर थम्सनले भेटवार्ता गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल अमेरिका सम्बन्ध र विकासमा सहयोगको विषयमा छलफल केन्द्रित भएको मन्त्रालयले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij