
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरो र पाउण्डको विनिमय दर बढेको छ भने अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
आइतबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८८ पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ १० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ ५० पैसा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij