Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

वन भित्र एक महिला मृत अवस्थामा फेला

वन भित्र एक महिला मृत अवस्थामा फेला

  • काठमाडौं । डोटीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको दीपायल–सिलगढी नगरपालिका–७ पाकरीकी ४८ वर्षीया चन्दा विष्ट वनमा मृत अवस्थामा फेला परेकी हुन्।

    images
    images
    images

    शनिवारबाट सम्पर्क विहिन भएकी विष्ट आइतवार बिहान खोलासैन सामुदायिक वनमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उनको मृत्युको कारण भने खुलेको छैन। विष्टको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ। अस्पतालको प्रतिवेदनपछि मात्र महिला मृत्युको कारण खुल्न प्रहरीले बताएको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij