Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

यूरो घट्दा डलरको मूल्य स्थिर

यूरो घट्दा डलरको मूल्य स्थिर

  • काठमाडौं । आज सोमबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरो १६ पैसाले घटेको छ भने डलर स्थिर रहेको छ ।

    images
    images
    images

    सोमबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ०८ पैसा रहेको छ ।

    यूरो एकको खरिद दर १४२ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij