Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आग्रह

कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आग्रह

  • काठमाण्डौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको छ । खाद्य नियमावलीले कार्वाइड अर्थात् एसिटिलिन ग्यासको प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरेको विभागकी महानिर्देशक डाक्टर मतिना जोशी वैद्यले जानकारी दिइन्।

    onlinepatrika
    Arghakhachi

    विभागले आँप, केरालगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्वाइड केमिकल राखिएको देखिएमा विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन अनुरोधसमेत गरेको छ ।

    AGNI GROUP

    विशेषगरी मौसमी फलफूलको सिजनमा कार्वाइडको प्रयोग धेरै हुने भएकोले त्यसलाई रोक्न अनुगमनलाई तीव्रता दिइएको महानिर्देशक डाक्टर जोशीले बताइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट