Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

अज्ञात समुहको खुकुरी प्रहारबाट एक जना घाइते

अज्ञात समुहको खुकुरी प्रहारबाट एक जना घाइते

  • काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–९ स्थित छेडामा एक जना व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । अज्ञात व्यक्तिहरूले खुकुरी प्रहार गर्दा भैंसेपाटी घर भएका मनोज कुमार बानियाँ घाइते भएका छन् । 

    images
    images
    images

    बानियाँले छेडामा ‘बतासे कटेज’ नामको रिसोर्ट बनाइरहेका थिए । ४ जनाको समूहले बानियाँलाई खुकुरी प्रहार गरेर भागेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए । उनको टाउको र हातमा चोट लागेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij