Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रधानमन्त्री आज स्वदेश फर्कदैँ

प्रधानमन्त्री आज स्वदेश फर्कदैँ

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किदैँ छन् ।

    images
    images
    images

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार भारतको नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    आइतबार साँझ मोदीले आफ्नो तेस्रो कार्यकालको शपथ लिएका थिए । राष्ट्रपति कार्यालयमा आयोजित भव्य कार्यक्रममा मोदीसहित उनको क्याबिनेटका मन्त्रीहरुले शपथ लिएका थिए ।

    प्रधानमन्त्रीसँग उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी भारत पुगेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij