Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणमा नेपालको खर्च ३३ लाख

भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणमा नेपालको खर्च ३३ लाख

  • काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले गरेको नेपाल भ्रमणमा नेपालको झन्डै ३३ लाख खर्च भएको छ । उनी २०८० पुसमा नेपाल आएका थिए ।

    images
    images
    images

    त्यतिबेला विद्युत् निर्यातको सम्झौता भएको थियो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार परराष्ट्र मन्त्रालयमार्फत् ३२ लाख ८७ हजार ७१० रुपैयाँ खर्च भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij