Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

शनिवारदेखि एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन

शनिवारदेखि एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन

  • काठमाडौं – काठमाडौंमा बिहीवार पत्रकार सम्मेलन गर्दै एमालेका जिल्ला अध्यक्ष दीपक निरौलाले आगामी २६ र २७ गते भृकुटीमण्डपमा सातौं जिल्ला अधिवेशन आयोजना गर्न लागेको जानकारी दिए ।

    images
    images
    images

    अध्यक्ष निरौलाका अनुसार अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । जेठ २७ गते बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बन्द सत्र हुनेछ । बन्द सत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिसकेको जानकारी उनले दिएका छन् ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij