Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले ५०० र १००० हजारको नोटमा गौतम बुद्धको तस्वीर राख्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘नेपाली रुपैयाँ पाँच सय र एक हजारको नोटमा भगवान तस्वीर राख्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij