Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

लुटेको सिक्री किन्ने र बेच्ने पक्राउ

लुटेको सिक्री किन्ने र बेच्ने पक्राउ

  • काठमाडौं । सुनको सिक्री लुट्ने र किनबेच गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएर कपुरधारा बस्ने २८ वर्षीया उषा विष्ट, सर्लाही घर भएर काठमाडौँ बस्ने रामहरि खड्का र हरि शङ्कर चौधरी छन् ।

    images
    images
    images

    वैशाख ३० मा सुन्धाराबाट एउटै ट्याक्सीमा चढेका कविराज नेपालीको घाँटीमा लगाएको सिक्री विष्टले लुटेर भागेकी हुन् । आरोपी विष्टलाई माछापोखरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

    उषा विष्टले लुटेको सुन रामहरि खड्काले चाबहिलमा बस्ने ३७ वर्षीय हरि शङ्कर चौधरीलाई बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij