Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

गृहमन्त्री लामिछानेको निजी सचिवालयले भन्यो– कास्की प्रहरीमा परेको ठाडो निवेदन हो

गृहमन्त्री लामिछानेको निजी सचिवालयले भन्यो– कास्की प्रहरीमा परेको ठाडो निवेदन हो

  • काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निजी सचिवालयले जिल्ला प्रहरी कार्यालय, कास्कीमा लामिछानेविरुद्ध ठाडो निवेदन परेको स्वीकार गरेको छ ।

    images
    images
    images

    ‘सर्वोच्चले झिकाएको जाहेरीमा पहिलो नम्बरमै छ गृहमन्त्री लामिछानेको नाम’ शीर्षकको समाचारको खण्डन गर्दै निजी सचिवालयले प्रेषित गरेको पत्रमा भनिएको छ–'आधार र कारण बिना बुझाइएको ठाडो निवेदन, जुन दर्ता योग्यसमेत नरहेको भन्दै प्रहरीले प्रक्रियामा पनि लगेको छैन, त्यसैलाई किर्ते गरी जाहेरी भन्दै समाचारकै विषय बनाइएको प्रति गम्भीर आपत्ति छ ।’

    निजी सचिवालयले खण्डन गरे पनि रवि स्वयमले समाचारबारे केही प्रतिक्रिया जनाएका छैनन् । कास्की प्रहरीका प्रमुख (एसपी) मोहन कुमार थापाले आफू बैठकमा रहेको भनी यस विषयमा कुरा गर्न चाहेनन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij