Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

आज मुद्रा कतिमा हुँदैछ किनबेच ?

आज मुद्रा कतिमा हुँदैछ किनबेच ?

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४४ रूपैयाँ ४८ पैसा र बिक्रीदर १४५ रूपैयाँ १३ पैसा तोकिएको छ । आइतबार एकको खरिददर १३३ रूपैयाँ २५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८५ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ । 

    images
    images
    images

    पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६९ रूपैयाँ ७९ पैसा र बिक्रीमा १७० रूपैयाँ ५६ पैसा पाइन्छ । यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ६५ पैसा र बिक्रीमा ८९ रूपैयाँ ०५ पैसा तोकिएको छ । त्यसैगरी, सोमबार क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ७८ पैसा र बिक्रीमा ९८ रूपैयाँ २२ पैसा पाइन्छ ।

    यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७२ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६९ पैसा तोकेको छ । युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४४ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ ३१ पैसा र बिक्रीमा २८ रूपैयाँ ४४ पैसा पाइन्छ ।

    सोमबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ २४ पैसा र बिक्रीमा ४३६ रूपैयाँ १९ पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ०२ पैसा तोकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij