Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छः गगन थापा

प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छः गगन थापा

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीसँग हिसाबकिताब खोजिने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले गृहमन्त्रीको 'असंसदीय' कुराको जवाफ माग गरे ।

    images
    images
    images

    प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय सूचना बेच्ने व्यक्ति संसदमा रहेको बताएका थिए । त्यो कुरा सही हो भने त्यस्तो व्यक्तिलाई राजद्रोहको मुद्दामा दोषी ठहर गर्नुपर्ने थापाले बताए ।

     ती रेकर्डबाट हटाउनुस् । कि जिम्मेवारी लिनुस् । होइन भने प्रधानमन्त्रीबाट हिसाबकिताब लिइन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij