Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गर्ने

मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गर्ने

  • काठमाण्डौ – मधेश प्रदेशमा  हिजो बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको हो ।

    images
    images
    images

    बहुमत सांसदको हस्ताक्षर भएपछि मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी छ । जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन मुख्य तीन दलबीच सहमति भएको छ ।

    १ सय ७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीको १३, नेकपा (माओवादी केन्द्र) को ९, लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) को ८ र नेकपा (एकीकृत समाजवादी) काे ७ सांसद छन् ।

    नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुपर्ने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij