Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

पाउण्ड बढ्दा डलरको मूल्य स्थिर

पाउण्ड बढ्दा डलरको मूल्य स्थिर

  • काठमाडौं । आज सोमबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने बेलायती पाउण्डको मूल्य स्थिर रहेको छ ।

    images
    images
    images

    यूरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ५५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ८० पैसा रहेको छ ।

    अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij