Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

गृहमन्त्री विरुद्ध तरुण दलले निकाल्यो राँके जुलुस

गृहमन्त्री विरुद्ध तरुण दलले निकाल्यो राँके जुलुस

  • काठमाडौं । काठमाडौंको कोटेश्वरमा नेपाली कांग्रेसकव भ्रातृ संस्था नेपाल तरुण दलले राँके जुलुस प्रदर्शन गरेको छ । नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै बिहीबार कोटेश्वर चोकमा मशाल जुलुससहित प्रदर्शन गरेको हो ।

    images
    images
    images

    तरुण दलका नेता-कार्यकर्ताहरूले कोटेश्वरको महादेवस्थान गेटबाट मशाल जुलुस निकाल्दै मुख्य सडकमा अवरोध समेत गरेका थिए। सहकारी प्रकरण र सरकारको रवैयाका विरुद्ध राँके जुलुस प्रदर्शन गरिएको तरुण दलका केन्द्रीय सदस्य सुशील बुढाथोकीले जानकारी दिए ।

    राँके जुलुस  कोटेश्वर चोकमा पुगेर सभामा परिणत भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij