
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज इलिमिनेटरको खेल हुँदै छ । आज रोयल च्यालेन्जर्स बैंगलुरु र राजस्थान रोयल्सबीच खेल हुँदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७:४५ बजेदेखि शुरु हुँदै छ ।
बैंगलुरुले समूह चरणमा आफ्ना पछिल्ला ६ खेल लगातार जितेर प्लेअफमा पुगेको हो । बैंगलुरुको १४ खेलमा ७ जित र ७ हारसहित १४ अंक हासिल गर्दै चौथो स्थानमा रहेको थियो ।
त्यसैगरी राजस्थान रोयल्स भने तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो । राजस्थानले समूह चरणमा १४ मध्ये ८ खेल जितेको थियो भने ५ खेलमा हार र एक खेल वर्षाले रद्द भएको थियो ।
त्यसैगरी राजस्थान रोयल्स भने तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो । राजस्थानले समूह चरणमा १४ मध्ये ८ खेल जितेको थियो भने ५ खेलमा हार र एक खेल वर्षाले रद्द भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij