काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरस्थित पाटन दरबार लगायतको भ्रमण अवलोकन गर्दै छन् ।
ललितपुरको हिरन्यवर्ण महाविहार(गोल्डेनटेम्पल), बगलामुखी,कुम्भेश्वर,पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिर लगायतका धार्मिक स्थानमा पूजाआजा गर्ने कार्यक्रम छ ।