Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

विदेशी मुद्राको विनिमय दर !

विदेशी मुद्राको विनिमय दर !

  • काठमाडौं । आइतबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ ।

    images
    images
    images

    यूरो एकको खरिद दर १४४ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ८७ पैसा रहेको छ । बेलायती पाउन्ड एकको खरिद दर १६८ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ०६ पैसा रहेको छ ।

    त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij