Jul 30 2025 | २०८२, साउन १४ गते
श्रवण महर्जन
ललितपुर । पाटनमा भइरहेको रातो मच्छिन्द्रनाथको रथ यात्रा रोकिएको छ । रथको पाङग्रा नजिकैको भाग भाँचिएपछि रथयात्रा रोकिएको हो । रथको मर्मत सम्भार नभएसम्म रथयात्रा स्थगित रहने गुठी संस्थानले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij