काठमाडौं । सरकारले विपन्न लक्षित छात्रवृत्ति कक्षा १२ सम्म विस्तार गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गर्दै यस्तो घोषणा गरेका हुन् । ‘विपन्न लक्षित छात्रवृत्ति कक्षा १२ सम्म विस्तार गर्ने घोषणा गरिनेछ,’ उनले भने ।