Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सरकारले क्रिकेट खेलाडीलाई जनही १३ लाख दिने

सरकारले क्रिकेट खेलाडीलाई जनही १३ लाख दिने

  • काठमाडौं । सरकारले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही १३ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो ।

    images
    images
    images
    जसअनुसार १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार पाउनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij