Jul 19 2025 | २०८२, साउन ३ गते
काठमाडौं । आज नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक १९.५६ अङ्कले घटेर एक हजार ९ सय ७२.१४ मा सिमित भएको छ ।
कूल ५३ लाख ४४ हजार छ सय १३ कित्ता शेयर दुई अर्ब ९ करोड ३६ लाख १२ हजार सात सय ९२ मूल्यमा खरिद बिक्री भएका छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij