Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

३४ जना शाखा अधिकृत उपसचिवमा बढुवा

३४ जना शाखा अधिकृत उपसचिवमा बढुवा

  • काठमाडौं । ३४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्षमता मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवा र सामान्य प्रशासनतर्फबाट ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो ।

    AGNI GROUP

    बढुवा भएका उपसचिवहरूलाई ५ दिने अभिमुखीकरण तालिम दिने मन्त्रालयले जनाएको छ । तालिम वैशाख ६ गतेबाट सुरु हुनेछ ।

    No description available.No description available.

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट