Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

गण्डकी सरकारविरुद्धको रिटमा अन्तरिम आदेश जारी

गण्डकी सरकारविरुद्धको रिटमा अन्तरिम आदेश जारी

  • काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

    images
    images
    images

    बुधबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त आदेश दिएको हो । यससँगै खगराज अधिकारी चार दिनमै कामचलाऊ मुख्यमन्त्री बनेका छन् ।

    चैत २५ गते अधिकारीले जालझेल गरी दूषित तबरले दाबी पत्र पेस गरेकोभन्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सरकारविरुद्ध रिट दायर गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij