Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

बागेश्वरी मन्दिरमा पूर्वराजाले गरे दर्शन

बागेश्वरी मन्दिरमा पूर्वराजाले गरे दर्शन

  • काठमाडौं । मंगलबार बिहान पश्चिम नेपालकै प्रसिद्ध बागेश्वरी मन्दिरकाे पूर्वराजा ज्ञानेन्द्र शाहले बागेश्वरी मन्दिरकाे दर्शन गरेका छन् ।

    images
    images
    images

    पूर्वराजासँगै पारस, शिताष्मा र प्रेरणाले बागेश्वरीकाे दर्शन गरेका छन् । पूर्वराजा चैत्र २१ गतेदेखि नेपालगन्जमा बसिरहेका छन् । चैत्र २४ गते कर्णाली प्रदेशकाे जुम्ला जिल्लामा नागरिक अभिनन्दन कार्यक्रममा उनी सहभागी भएका थिए ।

    नयाँ वर्ष नेपालगञ्जमै मनाउने गरी नेपालगञ्जमै बसिरहेका पूर्वराजाकाे कार्यक्रमकाे तालिका सार्वजनिक गरिएकाे छैन । पूजा गर्न मन्दिरमा पुगेका नेपालगञ्जका मेयर प्रशान्त विष्टसँग पूर्वराजाकाे छाेटाे कुराकानी भएकाे थियाे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij