Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

सुदूरपश्चिम प्रदेश सभाको बैठक आह्वान

सुदूरपश्चिम प्रदेश सभाको बैठक आह्वान

  • काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले चैत्र २२ गते प्रदेश सभाको बैठक आह्वान गरेको छ । मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मतको लागि बैठक आह्वानको सूचना प्रेषित गरेपछि प्रदेश सभाको बैठक आह्वान गरिएको हो ।

    images
    images
    images

    फागुन २१ पछि केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको हो । कांग्रेस नेतृत्वको सरकार अहिले अल्मतमा छ ।

    एक महिनाभित्रै विश्वासको मत लिइसक्नुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिन प्रदेश सभाको बैठक आह्वान गरिएको छ । 

    Pradesh sabha letter

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij