Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

हत्या आरोपी माओवादी नेता खाम पक्राउ

हत्या आरोपी माओवादी नेता खाम पक्राउ

  • काठमाडौं । १५ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् ।

    images
    images
    images

    कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार रहेका उनी मंगलबार पक्राउ परेका हुन् ।

    उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा रहेको माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुख समेत रहेका खाम रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij