
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । इलाम-२ बाट नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा धिरेन शर्मा रमणको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीले शर्मालाई उम्मेदवार बनाउन प्रदेशलाई सिफारिस गरेको हो ।
यसअघि माओवादीले गत १३ गते केन्द्रीय सदस्य शर्मा तथा प्रदेश कमिटी सदस्यहरू उर्मिला तामाङ, अनिल बराइली र ओम गुरुङको नाम उम्मेदवारको रूपमा प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij