
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । ललितपुरस्थित एमालेको पार्टी कार्यालय च्यासल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू पुगेका छन् । राजनीतिक दलको आन्तरिक प्रशासन एवं व्यवस्थापनका बारेमा अध्ययनका लागि रास्वपाका पदाधिकारी तथा कर्मचारीले एमालेको केन्द्रीय कार्यालयमा आपसी अध्ययन भ्रमण गरेको हुन् ।
च्यासलमा रास्वपाका महामन्त्री डा.मुकुल ढकाल, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी तथा कर्मचारीहरू शुभराज शिल्पकार, सेनु लामा लगायतको सहभागिता थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij